You are viewing the translated version of सञ्चालक समितिको अध्यक्ष र सदस्यको पद रिक्त हुने अवस्था.
Section 11
सञ्चालक समितिको अध्यक्ष र सदस्यको पद रिक्त हुने अवस्था
देहायको अवस्थामा सञ्चालक समितिको अध्यक्ष वा सदस्यको पद रिक्त भएको मानिनेछ:-
(क) अध्यक्षले नेपाल सरकार समक्ष र सदस्यले मन्त्रालय समक्ष लिखित राजीनामा दिएमा,
(ख) / निजको पदावधि पूरा भएमा,
(ग) -दफा १४ बमोजिम पदबाट हटाइएमा,
(घ) दफा १० बमोजिम अयोग्य भएमा,
(ङ) - निजको उमेर साठी वर्ष पूरा भएमा, वा
(च) निजको मृत्यु भएमा।